बुधबार, साउन १, २०७६
अमृता भण्डारी
लिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाउने सेलिब्रेटीकाे पहिलाे नम्बरमा परेकी छन् । २९ बर्षीया टेलरले सन् २०१८ को सुरुदेखि २०१८ को बीचमा १ सय ८५ मिलियन डलर कमाइ गरेकी छन्। फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टअनुसार २०१८ मा गरेको रेप्युटेसन स्टेडियम टुरबाट आर्जन गरेको सम्पत्तिका कारण उनी पहिलो स्थान हासिल गर्न सफल भएकी हुन्।
